नयाँ राष्ट्रिय गान (माओबादी सत्ता कब्जा पछिको)

श्रीमान गम्भिर नेपाली, प्रचण्ड प्रतापी माओबादी,
अध्यक्ष कमरेड प्रचण्ड को सदा रहोस उन्नती
राखुन चिरायु भारतले, स्विकारुन बैद्य बाबुरामले
हेरौँ नेपाली साराले
लाटाले केरा हेर्ने पाराले